काठमाडौंको सामाखुसीमा आफ्नै घरको कोठा बाहिर एक जना मृत फेला

लोकपथ
4.2k
Shares

काठमाडौं । काठमाडौंको सामाखुसीमा एक जना मृत फेला परेका छन् ।

काठमाडौं महानगरपालिका-२६ सामाखुसी टाउन प्लानिङ डेरा गरी बस्ने गोरखा घ्यालचोक गाउँपालिका-२ घर भएका ४२ वर्षीय कृष्ण कुमार श्रेष्ठ आफ्नै कोठा बाहिर बुधवार मृत अवस्थामा फेला परेका छन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?