काठमाडौं । दैलेख जिल्ला अस्पतालमा तीन महिनादेखि बन्द रहेको शल्यक्रिया मार्फत् प्रदान गरिने प्रसुति सेवा पुनः शुरुआत भएको छ ।
चिकित्सकद्वय जगत थापा, जीवन ज्ञवालीले अस्पतालमा सेवा शुरु गर्नुभएपछि जटिल प्रकारका गर्भवतीका लागि अन्यत्र रिफर गर्नुपर्ने अवस्था अन्त्य भएको हो । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख थीरप्रसाद रेग्मीले प्रसुति सेवा पुनः सुचारु भएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया