जेफ बेजोसले गरे अमेजनको सीईओबाट राजीनामा दिने घोषणा

लोकपथ
112
Shares

काठमाडौं । विश्वको सबैभन्दा धनि व्यक्ती जेफ बेजोसले अमेजन कम्पनीको कार्यकारी अधिकृत सीईओको पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

उनले आगामी जुलाई ५ मा राजीनामा दिने घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

अमेजनको बुधवार बसेको सेयरहोल्डरको मिटिङमा उनले राजीनामा दिने बताएका हुन् । बेजोसले आफूले राजीनामा दिएपछि एन्डी जेसी कम्पनीको सीईओ हुने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?