कपिल शर्मा शो जुलाईबाट सञ्चालनमा आउने

लोकपथ
182
Shares

काठमाडौं । फेव्रुवरीबाट बन्द रहेको कपिल शर्मा शो फेरि सञ्चालनमा आउने भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार नयाँ सिजनकासाथ २१ जुलाईबाट शुरु हुन लागेको हो ।

The Kapil Sharma Show to go off-air in February? Here's what we know :  Bollywood News - Bollywood Hungama

शोको सुटिङ्ग शुरु भइसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । दोस्रो पटक बाबु बनेका कपिलले श्रीमती गिन्नी र बच्चालाई समय दिन भन्दै शोबाट ब्रेक लिएका थिए ।

Kapil Sharma to take a break from 'The Kapil Sharma Show', says wife is  expecting second child | People News | Zee News

दी कपिल शर्मा शो भारतको चर्चित कमेडी शो मध्ये एक हो । रेटिङका अनुसार कपिल शर्मा शो हाल टप ५ मा रहेको छ ।

The Kapil Sharma Show': Salman Khan incurring losses with the new season?  Kapil, Bharti Singh slash their fee

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?