काठमाडौं । मलेसियामा रेल दुर्घटनामा परि २०० जना भन्दा धेरै मानिसहरु घाइते भएका छन् । मलेसियाको राजधानी क्वालालम्पुरमा दुई रेल एकआपसमा ठोक्किँदा २०० जना भन्दा धेरै मानिसहरु घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मलेसियाको स्थानीय समयअनुसार दुर्घटना सोमवार राति पौने ९ बजे भएको थियो ।
ट्वीन टावरनजिकै रहेको सुरुङमा दुबै रेल एउटै ट्रयाकमा आइरहेका र एकआपसमा ठोक्किएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया