पाकिस्तानमा मिया खलिफाको टिकटक एकाउन्ट ब्यान्ड

लोकपथ
749
Shares

काठमाडौं । प्रोन स्टार मिया खलिफाको टिकटक एकाउन्ट पाकिस्तानमा ब्यान्ड गरिएको छ । पाकिस्तान टेलीकम्युनिकेशन अथोरिटिल मिया खलिफाको टिकटक एकाउन्ट पाकिस्तनमा ब्यान्ड गरेको हो ।

मिया खलीफा

टिकटक ब्यान्ड भएपछि मिया खलिफाले एक ट्वीट गर्दै भनेकी छिन् ‘म आफ्नो सबै टिकठक भिडियो ट्वीटरमा पोष्ट गर्छु, यो सबै मैले मेरो पाकिस्तानी फ्यानहरुको लागि गरेकी हूँ ।’

मिया खलीफा

पाकिस्तान सरकारले टिकटकको प्रयोगमा दुई पटक प्रतिबन्ध लगाएको थियो । पाकिस्तान टेलीकम्युनिकेशन अथोरिटिले टिकटक एपमा सेन्सरको प्रयोग गरेपछि टिकटकको प्रतिबन्ध फुकुवा गरेको थियो ।

  • एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?