रणवीर सिंहले किने ३.१५ करोडको लेम्बोर्गिनी

लोकपथ
403
Shares

काठमाडौं । भारतका चर्चित स्टार अभिनेता रणवीर सिंहले नयाँ कार किनेका छन् । उनले लेम्बोर्गिनीको युआरयुएस एसभियु कार किनेका छन् ।

लेम्बोर्गिनी युआरयुएस एसभियुको हालको बजार मूल्य ३.१५ करोड रहेको छ । लेम्बोर्गिनी युआरयुएस एसभियु कार हालै मात्र भारतमा लन्च गरिएको हो । कारको स्पिड १०० किलोमिटर प्रति रहेको छ । यसको टप स्पीड ३०५ प्रतिकिलोमिटर रहेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?