काठमाडौं । बालुवाटारमा मन्त्रीपरिषद्को नियमित बैठक बस्दैछ ।
सोमबार साँझदेखि मन्त्रीपरिषद्को बैठक बसेको हो । मन्त्रीपरिषद्को नियमित बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले ट्वीटर मार्फत् जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया