संसद विघटनविरुद्ध १४६ सांसद सशरीर सर्वोच्चमा (रिटको पूर्णपाठ)

लोकपथ
105
Shares
sf7df8f}F,!) h]7M d’2f btf{ ug{ lgj]bgdf x:tfIf/ ub}{ lgj{tdfg ;f+;b tyf g]tf k|ltlglw;ef k’g{:yfkgfsf nflu ;jf{]Rr cbfntdf d’2f btf{ u/fpg’cl3 ;f]daf/ lgjt{dfg ;f+;b tyf g]tf l;+xb/af/df lgj]bgdf x:tfIf/ ub}{ . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । संसद पनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तीको माग गर्दै विपक्षी गठबन्धनले आज सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

नेपाली कांग्रेस (६१), माओवादी केन्द्र (४९), एमाले माधवकुमार नेपाल पक्ष(२३), जनता समाजवादी पार्टी (१२) र राष्ट्रिय जनमोर्चा (१) गरी १४६ जनाको हस्ताक्षरसहित रिट दर्ता गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित १४६ सांसद सशरीर उपस्थित रहेका थिए ।

यस्तो छ रिटको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?