नेपालमा थप ७ हजार १ सय ३५ जना कोरोना संक्रमण मुक्त

लोकपथ
154
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार १ सय ३५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १ सय ८५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ५ सय ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?