अश्लील भिडियो बनाएर १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार !

लोकपथ
770
Shares

काठमाडौं । भारतको राजस्थानमा १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । राजस्थानको भरतपुरमा आफ्नै चिनजानको एक व्यक्तीले १५ वर्षीया बालिकालाई आफ्नोमा बोलाउने र बलात्कार गरेको खुलेको छ ।

अश्लील वीडियो बनाकर नाबालिक के साथ 5 माह तक होता रहा गैंगरेप, बदमाश करते रहे ब्लैकमेल

पिडितका अनुसार उनलाई कुनै ठाँउमा बोलाउने गरेका थिए र ३-४ जनाको समूहले बलात्कार गर्ने गरका थिए । प्रहरीलाई खबर गर्छु भन्दा भिडियो सार्वजनीक गर्छु भन्दै धम्क्याउने गरेका थिए ।

अश्लील वीडियो बनाकर नाबालिक के साथ 5 माह तक होता रहा गैंगरेप, बदमाश करते रहे ब्लैकमेल

पछि पिडितले सारा घटना आफ्नो साथिलाई भनेपछि साथिले प्रहरीकोमा उजुरी दिएकी थिइन् । प्रहरीले अनुसन्धान शुरु गरेको बताएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?