आजको विनिमयदर कति पुग्यो ? हेर्नुहोस् !

लोकपथ
161
Shares

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ २४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यरोपियन युरोको खरिददर १४१ रुपैयाँ ५९ पैसा र बिक्रि दर १४२ रुपैयाँ ३२ पैसा कायम भएको छ ।
त्यसैगरी, युके पाउन्ड स्टर्लिङको खरिददर १६४ रुपैयाँ ४९ पैसा छ भने बिक्रिदर १६५ रुपैयाँ ३३ पैसा रहेको छ । अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ८८ पैसा र बिक्रिदर ९० रुपैयाँ ३४ पैसा कामय भएको छ ।

साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १६ पैसा कायम भइ कारोबार भइरहेको छ ।
त्यस्तै कतारी रियलको खरिददर ३१ रुपैयाँ ९२ पैसा, बिक्रीदर ३२ रुपैयाँ ०८ पैसा, यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८१ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?