पोखरा । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पार्टीले निलम्बन गरेको छ ।
सांसद थापालाई पार्टीको साधारण सदस्यबाट निलम्बन गरिएको महासचिव मनोज भट्टले बताए ।
थापाले पार्टीको ह्वीप विपरित मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समर्थन गरेका थिए । उनलाई संसदीय दलको नेताबाट पनि यसअघि नै हटाइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया