२०७८,श्रावण,११,सोमवार

कोरोना त्रासले बढाएको मानसिक तनावलाई कसरी कम गर्ने ? (भिडियो सहित)

२०७८,जेष्ठ,८,शनिवार १७:५४


कोरोना सङ्क्रमणको लहर बढ्दै गएपछि सरकारले गरेको लकडाउनका कारण घरमै बसेका धेरै व्यक्तिमा मानसिक समस्याहरू बढ्दै गएको विशेषज्ञहरूले बताउन थालेका छन् ।

कोरोना लाग्न सक्ने भय, आफन्तको मृत्यु, सामाजिक सञ्जालमा आएका सूचनाले अहिले बालबालिका देखि बृद्ध बृद्धासम्मलाई तनाव सिर्जना गर्दै लगेको छ । यो तनावले धेरै व्यक्तिलाई एन्जाईटी र डिप्रेसनमा समेत पुर्‍याउने मनोचिकित्सकहरू बताउँछन् ।

कोरोनाको यो भयमा आफ्नो मानसिक समस्यालाई कसरी स्वस्थ र तनाव रहित बनाउने, कसैलाई एन्टाइटी र डिप्रेसन भएको कसरी थाहा पाउने, यसको उपचार कसरी गर्ने भन्ने विषयमा लोकपथ डटकमले नेपाल मेडिकल कलेजकी आवासीय चिकित्सक डा. अज्वनी रिमालसँग गरेको भिडियो रिपोट ।

प्रकाशित मिति: २०७८,जेष्ठ,८,शनिवार १७:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वर्षा महिनामा मौसम ओसिलो हुन्छ, जसको कारण धेरैको घरमा राखेको चामल र गेडागुडीमा किरा पर्ने गरेको होला रु यस्तो अवस्थामा

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का एशोसियट प्रोफेसर एवं वीर अस्पतालका वरिष्ठ जनरल फिजिसियन डा. ध्रुव गैरेलाई बिमारीहरूको उपचार गर्दा

काठमाडौं । साउन महिनालाई धार्मिक महिनाको रुपमा लिइन्छ । यो महिना वर्षकै सबभन्दा पवित्र महिना मानिन्छ । साउनमा विशेष नियमहरूको

अहिलेको मौसम वर्षाको भए पनि घाम लाग्दा गर्मी र पानी पर्दा चिसो भइरहेको छ । तापक्रममा आएको तातो र चिसोको

ताजा समाचार

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
 २०७८,श्रावण,११,सोमवार १८:१४