कोरोना त्रासले बढाएको मानसिक तनावलाई कसरी कम गर्ने ? (भिडियो सहित)

लोकपथ
520
Shares

कोरोना सङ्क्रमणको लहर बढ्दै गएपछि सरकारले गरेको लकडाउनका कारण घरमै बसेका धेरै व्यक्तिमा मानसिक समस्याहरू बढ्दै गएको विशेषज्ञहरूले बताउन थालेका छन् ।

कोरोना लाग्न सक्ने भय, आफन्तको मृत्यु, सामाजिक सञ्जालमा आएका सूचनाले अहिले बालबालिका देखि बृद्ध बृद्धासम्मलाई तनाव सिर्जना गर्दै लगेको छ । यो तनावले धेरै व्यक्तिलाई एन्जाईटी र डिप्रेसनमा समेत पुर्‍याउने मनोचिकित्सकहरू बताउँछन् ।

कोरोनाको यो भयमा आफ्नो मानसिक समस्यालाई कसरी स्वस्थ र तनाव रहित बनाउने, कसैलाई एन्टाइटी र डिप्रेसन भएको कसरी थाहा पाउने, यसको उपचार कसरी गर्ने भन्ने विषयमा लोकपथ डटकमले नेपाल मेडिकल कलेजकी आवासीय चिकित्सक डा. अज्वनी रिमालसँग गरेको भिडियो रिपोट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?