राष्ट्रपति भण्डारीबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन : रमेश लेखक

लोकपथ
98
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पदको गरिमा समाप्त गर्दै संविधान च्यात्ने काम गरेको बताएका छन् ।

उनले राष्ट्रपति भण्डारीबाट गणतन्त्र र लोकतन्त्रको रक्षा हुन नसक्ने पनि बताए ।

नेता लेखकले शुक्रबार राति ट्वीट गरेका छन्, ‘राष्ट्रपतिजीले फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संविधान च्यात्ने काम गरिन । यीनवाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?