राष्ट्रपति भण्डारीद्वारा प्रतिनिधि सभा भंगको घोषणा, निर्वाचन आह्वान

लोकपथ
749
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गर्दै मध्यावधी निर्वाचनको मिति घोषणा गरेकी छिन ।

राष्ट्रपति कार्यालयले शनिबार मध्यरातमा विज्ञप्ति प्रकाशित गरी मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा विघटन गरिएको जानकारी गराएको हो ।

शुक्रवार राति १ बजे बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन गरी आगमी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति घोषणा गर्न प्रस्ताव गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?