काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
केहि बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा केहि बेरमा मन्त्रिपरिषद् बैठक बस्ने स्रोतले जनाएको छ ।
हप्तामा दुईदिन सोमवार र बिहीवार मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ ।
तर प्रधानमन्त्री ओलीले आजका लागि बैठक बोलाएका हुन् । जसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया