ठमेलका श्रमिकहरुलाई राहत वितरण

लोकपथ
140
Shares

काठमाडौं । मेनाज फाउन्डेशनले ठमेल क्षेत्रका श्रमिक तथा मजदुरहरुलाई राहत वितरण गरेको छ ।

निषेधाज्ञाका कारण समस्यामा परेका ठमेल क्षेत्रका मजदुरहरुलाई शुक्रवार मेनाज फाउण्डेशनले राहत वितरण गरेको हो । शुक्रवार ६०० जनालाई राहत वितरण गरिएको फाउण्डेशनका अध्यक्ष मेनाज खानले बताए ।

No description available.

अघिल्लो वर्षको लकडाउनदेखि श्रमिकहरुलाई खाना वितरण गर्दै आएको फाउन्डेशनले ठमेलमा हरेक शुक्रवार २०० जनालाई खाना खुवाउने पनि उनले बताए ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?