राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध रिट लिएर सर्वोच्च पुगे अधिवक्ताहरु

लोकपथ
84
Shares

काठमाडौं । नयाँ सरकारको विकल्प दिन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको आह्वानविरुद्ध रिट दायर गर्न अधिवक्ताहरु सर्वोच्च अदालत पुगेका छन् ।

सरकारलाई शुक्रवार साँझ ५ बजेसम्मको समयसीमा दिएकी राष्ट्रपति भण्डारीको आह्वानविरुद्ध छुट्टाछुट्टै रिट लिएर अधिवक्ता सन्तोष भण्डारी, रामबहादुर शाही, शैलेन्द्र अम्बेडकर, वीरभद्र ज‍ोशी सर्वोच्च पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?