काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ९० जनाको कोरोनाका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार नेपालमा थप १ सय ९० जनाले ज्यान गुमाएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ५ सय ४३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया