काठमााडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
आज प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको सपथ ग्रहण कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलको समेत उपस्थिती रहेको थियो ।
३ दशक भन्दा बढी समय लामो अध्यापन गराएका डा. कँडेल यसअघि एमाले लेखा समितिका अध्यक्ष समेत रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया