मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गर्दै, दिपक मनाङे पुनः मन्त्री बन्दै

लोकपथ
22.8k
Shares

काठमाडौं । बुधवार (आज) गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदैछ ।

मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

मुख्यमन्त्री गुरुङले नेताहरु रामशरण बस्नेत, नरदेवी पुन, विकास लम्साल, राजीव गुरुङ (दिपक मनाङे) र किरण गुरुङलाई मन्त्रीमा नियुक्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आज नै मन्त्रीहरुको सपथ ग्रहण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?