२०७४, २० आश्विन शुक्रवार १२:१०

स्थगित भएको कांग्रेस केन्द्रीय समितिको बैठक सुरु


प्रकाशित मिति : २०७४, २० आश्विन शुक्रवार १२:१०

आज बिहान केही बेर बसेर स्थगित भएको कांग्रेस केन्द्रीय समितिको बैठक चार बजे बस्ने भनीएता पनि भरखरै बालुवाटारमा सुरु भएको छ । बैठकले उमेदवार को मापदण्ड बिकसित राजनीतिक घटनाक्रम का बारेमा ठोस निर्णय गर्ने भनियको छ । बैठक आजनै सम्पन्न हुने समेत कांग्रेस ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस