काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाको कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ८ सय ४८ परीक्षणमा सो परिणाममा कोरोना पुष्टि भएको छ । जसमध्ये १७ हजार ९ सय ७१ जनाको पीसीआर र ५ सय ५५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालका ३० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
यी हुन् ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका ३० जिल्ला :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया