सलमान खानको ‘राधे’ ले तोड्यो रेकर्ड, ४.२ मिलियन भियूजसँगै बन्यो सबै भन्दा धेरै हेरिएको फिल्म

लोकपथ
1.5k
Shares

काठमाडौं । बलिउड सुपर्स्टार सलमान खानको राधे ले रेकर्ड ब्रेक गरेको छ । एक दिनमै ४.२ मिलियन भ्यूज ल्याएको राधे रिलिज भएकै दिन सबै भन्दा धेरै हेरिएको फिल्म बनेको छ ।

भारतमा मात्र नभई सलमान खानको राधे फिल्क नेपाल, भुटान लगाएत अन्तर्राष्ट्रिय बजारमा रिलीज भएको थियो ।

फिल्मलाई सबैले मन पराइरहेका छन् ।

दुबाईमा एकै दिनमा मात्रै राधेले ३ लाख ७९ हजार अमेरीकी डलर कमाएको छ । त्यस्तै भारत भर २ करोड ७७ लाख ७२ हजार ७ सय ७८ रुपैया कलेक्सन भएको रिपोर्ट छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?