२०७८,असार,८,मंगलवार

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर


काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५६ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यरोपियन युरोको खरिददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रि दर १४२ रुपैयाँ ३७ पैसा कायम भएको छ ।

त्यसैगरी, युके पाउन्ड स्टर्लिङको खरिददर १६४ रुपैयाँ ४५ पैसा छ भने बिक्रिदर १६५ रुपैयाँ २९ पैसा रहेको छ । अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ४९ पैसा र बिक्रिदर ९० रुपैयाँ ९५ पैसा कामय भएको छ ।

साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा कायम भइ कारोबार भइरहेको छ ।
त्यस्तै कतारी रियलको खरिददर ३१ रुपैयाँ ५६ पैसा, बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा, यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०२ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: २०७८,जेष्ठ,१,शनिवार ०८:०६


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढीको विपत्तिमा परेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ । काठमाडौं

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । केहिदिन यता निरन्तर घटिरहेको सुनको मूल्य सोमवार वृद्धि भएको

छुपु मा छुपु हिलोमा धान रोपेर छोडौँला बनाइ कुलो लगाइ पानी आएर गोडौँला कवि दैवज्ञराज न्यौपानेले ‘किसानको रहर’ कवितामा लेखेका

विदुर । नुवाकोट अमेरिका सम्पर्क समितिले त्रिशुली अस्पताल नुवाकोटलाई कोभिड रोकथाम तथा नियन्त्रणको लागि स्वास्थ्य सामाग्री खरिद गर्न आर्थिक सहयोग