२०७८,असार,४,शुक्रवार

अमेरिकाद्वारा आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी


काठमाडौं । अमेरिकाले कोरोना नेपालमा आफ्ना नागरिकलाई भ्रमण नगर्न भन्दै ट्राभल एड्भाइजरी जारी गरेको छ ।

कोरोना भाइरसको संक्रमणको कारण उल्लेख गर्दै नेपालमा आफ्ना नागरिकलाई भ्रमण नगर्न भन्दै ट्राभल एड्भाइजरी जारी गरेको हो ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बुधवार लेभल–४ को ट्राभल हेल्थ नोटिस जारी गर्दै नेपाललाई कोभिड–१९ को अत्यन्तै खतरा भएको मुलुकमा राखेको छ ।

 

प्रकाशित मिति: २०७८,बैशाख,२९,बुधबार १९:४७


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा कोरोनाका कारण थप ४४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८

काठमाडौं । पोखरा पर्यटन परिषद् आवद्ध सङ्घ संस्थाले कोरोना महामारीले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा देखिएको जनाउँदै यस क्षेत्रका अग्रपङ्क्तिमा

लमजुङ । लमजुङमा उत्पादन भएको बिजुलीले देश नै झिलिमिली भएपनि जिल्लाकै बासिन्दा भने मारमा रहेका छन् । जिल्लामा आधा दर्जनभन्दा

मनाङ । अविरल वर्षापछि आएको बाढी पहिरो पीडितको उद्दार गरिएको छ । मौसममा केही सुधार आएपछि शुक्रवार (आज) मनाङका विभिन्न