अमेरिकाद्वारा आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी

काठमाडौं । अमेरिकाले कोरोना नेपालमा आफ्ना नागरिकलाई भ्रमण नगर्न भन्दै ट्राभल एड्भाइजरी जारी गरेको छ ।

कोरोना भाइरसको संक्रमणको कारण उल्लेख गर्दै नेपालमा आफ्ना नागरिकलाई भ्रमण नगर्न भन्दै ट्राभल एड्भाइजरी जारी गरेको हो ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बुधवार लेभल–४ को ट्राभल हेल्थ नोटिस जारी गर्दै नेपाललाई कोभिड–१९ को अत्यन्तै खतरा भएको मुलुकमा राखेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?