२०७८,असार,४,शुक्रवार

काठमाडौंमा ३ हजार २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ३ हजार २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा कूल ३ हजार ९ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा नेपालमा थप ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६८ जनमा संक्रमण पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

यो पनि

प्रकाशित मिति: २०७८,बैशाख,२९,बुधबार १६:५०


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा कोरोनाका कारण थप ४४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८

काठमाडौं । पोखरा पर्यटन परिषद् आवद्ध सङ्घ संस्थाले कोरोना महामारीले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा देखिएको जनाउँदै यस क्षेत्रका अग्रपङ्क्तिमा

लमजुङ । लमजुङमा उत्पादन भएको बिजुलीले देश नै झिलिमिली भएपनि जिल्लाकै बासिन्दा भने मारमा रहेका छन् । जिल्लामा आधा दर्जनभन्दा

मनाङ । अविरल वर्षापछि आएको बाढी पहिरो पीडितको उद्दार गरिएको छ । मौसममा केही सुधार आएपछि शुक्रवार (आज) मनाङका विभिन्न