नेपालमा थप ४ हजार ४ सय ४४ जना कोरोना संक्रमण मुक्त

लोकपथ
234
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

बितेको २४ घण्टामा नेपालमा थप ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६८ जनमा संक्रमण पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

यो पनि 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?