साउथ स्टार अल्लु अर्जुन कोरोना संक्रमण मुक्त

लोकपथ
182
Shares

काठमाडौं । साउथ स्टार अल्लु अर्जुन कोरोना संक्रमण मुक्त भएका छन् । उनीे कोरोना पोजेटिभ भएको १५ दिनपछि कोरोना संक्रमण मुक्त भएका हुन् ।

कोरोना संक्रमण मुक्त भएपछि उनले आफ्नो परिवारसँग भेटेको भिडियो अपलोड गरेका छन् । भिडियोमा उनले लेखेका छन् “आज म पुरा १५ दिनपछि आफ्नो परिवारसँग भेट्दै छु ।”

हेर्नुहोस् भिडियो : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?