२०७८,असार,४,शुक्रवार

साउथ स्टार अल्लु अर्जुन कोरोना संक्रमण मुक्त


काठमाडौं । साउथ स्टार अल्लु अर्जुन कोरोना संक्रमण मुक्त भएका छन् । उनीे कोरोना पोजेटिभ भएको १५ दिनपछि कोरोना संक्रमण मुक्त भएका हुन् ।

कोरोना संक्रमण मुक्त भएपछि उनले आफ्नो परिवारसँग भेटेको भिडियो अपलोड गरेका छन् । भिडियोमा उनले लेखेका छन् “आज म पुरा १५ दिनपछि आफ्नो परिवारसँग भेट्दै छु ।”

हेर्नुहोस् भिडियो : 

प्रकाशित मिति: २०७८,बैशाख,२९,बुधबार १६:२३


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतको मुम्बईमा एक बलिउड अभिनेत्री पक्राउ परेकी छिन् । मुम्बाईको मायानगरीमा आफ्नो जन्मदिन मनाइ रहेकी नाइरा नेहल शाह

काठमाडौं । बलिउडका खेलाडी अक्षय कुमारको बेल बटम फिल्म हलमा रिलिज हुने भएको छ । अक्षय कुमारको बेल बटम पुरै

काठमाडौं । भन्ने गरिएको छ नि, कोही मानिस मृत्युपछि पनि अमर हुने गर्दछन भनेर । हो,बलिउड अभिनेता सुशान्त सिंह राजपुत

भन्ने गरिएको छ नि, कोही मानिस मृत्युपछि पनि अमर हुने गर्दछन भनेर । हो,बलिउड अभिनेता सुशान्त सिंह राजपुत पनि त्यस्तै

हजुर अब पत्रकार नै बन्नुस् !
 २०७८,असार,४,शुक्रवार १८:२५