२०७८,श्रावण,११,सोमवार

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन : तीन मन्त्री नियुक्त

२०७८,बैशाख,२९,बुधबार १५:१७


काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले तीन जना मन्त्रीहरु नियुक्त गरेका छन् ।

बुधवार (आज) मुख्यमन्त्री शाहीले सुर्खेतका बिन्दमान विष्टलाई आन्तरिक मालिला तथा कानून, रुकुम पश्चिमका गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्री र सीता नेपालीलाई जलस्रोत मन्त्री नियुक्त गरिएको स्रोतले जनाएको छ ।

आज नै कर्णालीका २ मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र आर्थिक मामिलामन्त्री बिमला केसीले राजीनामा दिएका हुन् ।

गत वैशाख ३ गते कर्णालीका मुख्यमन्त्री शाहीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्दै आफूलाई सुरक्षित गराएका थिए ।

त्यस्तै नवनियपुक्त मन्त्रीहरुले आज नै सपथ ग्रहण गर्ने बुझिएको छ ।

प्रकाशित मिति: २०७८,बैशाख,२९,बुधबार १५:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली कांग्रेसको १४औँ महाधिवेशन आउँदो भदौ १६ देखि १९ सम्म हुँदै छ । साउन १२ बाट हुने भनिएको वडा तहको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विवादमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई छुट्टै दल

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीसहितका प्रस्ताव गरेका छन् । मिश्रले सोमवार ४४ पृष्ठ लामो धारणा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ । आज निर्वाचन आयोगले बहुमत सदस्यहरुको उपस्थितीपछि

ताजा समाचार

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
 २०७८,श्रावण,११,सोमवार १८:१४