नेहा र रोहनको झगडा गरिरहेको भिडियो सार्वजनिक, सामाजिक सञ्जालमा भाइरल !

लोकपथ
338
Shares

काठमाडौं । बलिउड गाइका नेहा कक्कड र उनको श्रीमान रोहन प्रीत सिंह झग्डा गर्दै गरेको एक भिडियो सार्वजनिक भएको छ ।

भिडियो सार्वजनिक भएसँगै चौतर्फि चर्चा कमाइरहेको छ । भने पछिल्लो केही दिन भिडियो सामाजिक सञ्जालमा भाइरल नै भइरहेको छ । भिडियोमा उनीहरु झगडा गरिरहेका देख्न सकिन्छ ।

तर बास्तवमा उक्त भिडियो नेहाको आँउदै गरेको नयाँ भिडियोको क्लीप हो । ‘खड् तेन्नु मैं दासा’ नामक गित नेहाको अपकमिङ्ग गित हो । खड् तेन्नु मैं दासा आगामि मे १८मा रिलिज हुने नेहाले बताएकी छिन् ।

भिडियो हेर्न यो लिङ्क थिच्नुहोस् :

https://www.instagram.com/p/COuMW_VDFX5/?utm_source=ig_embed&utm_campaign=embed_video_watch_again

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?