आजको विनिमय दर कति पुग्यो ? हेर्नुहोस् विवरण !

लोकपथ
247
Shares

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यरोपियन युरोको खरिददर १४२ रुपैयाँ ३५ पैसा र बिक्रि दर १४३ रुपैयाँ ०८ पैसा कायम भएको छ ।

त्यसैगरी, युके पाउन्ड स्टर्लिङको खरिददर १६५ रुपैयाँ ३३ पैसा छ भने बिक्रिदर १६६ रुपैयाँ १८ पैसा रहेको छ । अष्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ ८० पैसा र बिक्रिदर ९२ रुपैयाँ २७ पैसा कामय भएको छ ।

साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा कायम भइ कारोबार भइरहेको छ ।
त्यस्तै कतारी रियलको खरिददर ३२ रुपैयाँ १५ पैसा, बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा, यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०३ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?