काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय

लोकपथ
133
Shares

काठमाडौं । कोरोना संक्रमितको संख्या पछिल्लो समय ह्वात्तै बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ।

कोरोना संक्रमितहरूको संख्यालाई मध्यनजर गर्दै सबै सरकारी अस्पतालहरूलाई कोभिड अस्पताल बनाउने निर्णय भएको स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए ।

कोरोना संक्रमितको संख्या बढेपछि अक्सिजनको अभाव हुन थालेको र अक्सिजन उत्पादन नबढाएसम्म त्यो चुनौती कायम रहने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?