आफ्नै घरमा बसिरहेको बेला चट्याङ लाग्दा एक जनाको मृत्यु

लोकपथ
84
Shares

काठमाडौं । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

दिपायलसिलगढी नगरपालिका-५ गैरा बस्ने ५० वर्षीय पदमे मलासी आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा सोमवार साँझ घटनास्थलमै मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?