काठमाडौं । मंगलबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६७ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यरोपियन युरोको खरिददर १४२ रुपैयाँ ३८ पैसा र बिक्रि दर १४३ रुपैयाँ ११ पैसा कायम भएको छ ।
त्यसैगरी, युके पाउन्ड स्टर्लिङको खरिददर १६४ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर १६५ रुपैयाँ ८० पैसा रहेको छ । अष्ट्रेलियन डलरको खरिददर ९२ रुपैयाँ १५ पैसा र बिक्रिदर ९२ रुपैयाँ ६२ पैसा कामय भएको छ ।
साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा कायम भइ कारोबार भइरहेको छ ।
त्यस्तै कतारी रियलको खरिददर ३२ रुपैयाँ १५ पैसा, बिक्रीदर ३२ रुपैयाँ ३२ पैसा, यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०४ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया