संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष मन्त्रिपरिषद्को सिफारिस

लोकपथ
188.8k
Shares

काठमाडौं ।सरकारले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

सोमवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

यसअघि सरकारको सिफारिसमा राष्ट्पतिले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज वैशाख २७ गतेलाई प्रतिनिधि सभाको विशेष अधिवेशन आव्हान गरेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?