संसद्को अर्को बैठक आगामी ३० गते

लोकपथ
35
Shares

काठमाडौँ- प्रतिनिधि सभाको अर्को आगामी ३० गते बस्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन आज (सोमवार) बैठक बोलाइएको थियो।ओलीले विश्वासको मत लिने प्रयोजनका लागि भएको मतदानमा ओलीको पक्षमा ९३ मत परेको छ भने ओलीको बिपक्षमा १२४मत परेको छ ।

मत दिन्न भन्नेमा १५ मत परेको छ । कुल २३२ मत खसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?