काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संसद विघटन गर्ने डरले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको बताएका छन् । आज प्रधानमन्त्री ओलीले विश्वासको मत लिनको लागि बोलाएको संसद बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
हामीले समर्थन फिर्ता लिएदेखि तपाईले फेरि संसद विघटन गर्नुहुन्छ भन्ने डरले ने हामीले समर्थन फिर्ता नलिएको हो । प्रचण्डले भने । त्यस्तै प्रधानमन्त्री ओलीले अहिलेको अधिवेशन बोलाउने निर्णय समेत नराम्रो बताएको टिप्पणी गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया