काठमाडौं- काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या बढेको बढ्यै छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएसी) काठमाडौंले पछिल्लो समय थप गरेको निषेधाज्ञाको समयावधि आगामी २९ गते सकिंदैछ।
यसपछि के गर्ने भन्ने ? विषयमा छलफल भईरहेको छ। ‘थप १५ दिन निषेधाज्ञा लम्ब्याउने विषयमा छलफल भईरहेको’ स्रोतले बताएको छ।यसबारेमा थप विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया