काठमाडौं- आज सोमवार सुनको मूल्य प्रतितोलाको ९२ हजार रुपैँया पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य २ सय रुपैँयाले बढेर प्रतितोलाको ९२ हजार रुपैँया निर्धारण गरिएको छ। यसअघि आइतबार सुनको मूल्यमा सय रुपैँयाले बढेर ९१ हजार ८ सयमा कारोबार भएको थियो।
त्यसैगरी सोमवार चाँदीको मूल्य १५ रुपैँयाले बढेर १ हजार ३ सय ६० रुपैँया निर्धारण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया