पूर्वप्रधानमन्त्री झलनाथ खनाल कोरोना संक्रमणमुक्त

लोकपथ
7
Shares

काठमाडौं- कोरोना भाइरस संक्रमित नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल निको भएका छन्।  नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उनी आइतवार साँझ संक्रमण मुक्त भएका हुन् ।

संक्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहने खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।  खनाल वैशाख १८ गते अस्पतालमा भर्ना भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?