बंगलादेशले रोक्यो नेपालसँगको उडान

लोकपथ
77
Shares
तस्वीरःगूगल

काठमाडौँ-  बंगलादेशले नेपालसँगको हवाइ उडानमा रोक लगाएको छ ।

नेपालमा कोभिड-१९ को संक्रमण अवस्था भयावह बनेको भन्दै आज सोमवारदेखि उडानमा रोक लगाएको हो। ‘कोरोनाभाइरस फैलने जोखिमलाई रोक्नका लागि हामीले नेपालसँग हुने उडानलाई अहिलेका लागि स्थगित गरेका छौं’ जारी विज्ञप्तीमा उल्लेख छ ।

बंगलादेशले जोखिमको आधारमा ए,बी र सी मुलुक सूचीकृत गरेको छ जसमा नेपाल ‘ए’ मा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?