सभामुख सापकोटा पुगे संसद भवन (तस्वीरमा हेर्नुहोस्)

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटा संघीय संसद भवन नयाँ बानेश्वर पुगेका छन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनको लागि संसद बैठक बस्दैछ ।

कोरोना महामारीकाबीच बस्न लागेको बैठकका लागि आवश्यक प्रबन्ध मिलाइएको छ ।

केहिबेर अघि संसद भवन पुगेका सभामुख सापकोटाले भवनको निरीक्षण समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?