सामूहिक राजीनामा दिन माधव नेपाल समूह सिंहदरबारमा

लोकपथ
175
Shares

काठमाडौं । सामूहिक राजीनामा दिन नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरु सिंहदरबारमा भेला भएका छन्।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको भोलि विश्वासको मत लिनुअघि नै नेपाल समूहका सांसदले सामूहिक राजीनामा दिन लागेका हुन्।

नेता नेपालसहित १० सांसद सिंहदरबारमा पुगिसकेका छन् ।

अध्यक्ष ओलीसँग वार्ता सफल नभएपछि नेपाल समूह राजीनामाको निर्णयमा पुगेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?