आफ्नै श्रीमानले अश्लील भिडियो बनाएपछि श्रीमतीले गरिन् आत्महत्या, अचल प्रहरीको फन्दामा

लोकपथ
2.5k
Shares

काठमाडौं । भारतको हरियाणामा अकल्पनिय घटना घटेको छ । हरियाणाको फरीदाबादमा एक नवविवाहित महिलाले आफ्ना पतिका कारण आत्महत्या गरिन् ।

मेघाले किन आत्महत्या गरिन् त भन्ने अनुसन्धान हुँदै गर्दा जुन तथ्य बाहिर आयो सबै चकित परे ।

faridabad 2

एनआरआइ श्रीमान अचलले विवाह पछि हनिमुन जाँदा उनको अश्लील भिडियो बनाएका रहेछन् । उनले पछि श्रीमतिलाई सोहि भिडियो देखाएर ब्ल्याकमेल गर्दै दाइजो माग्न थाले । त्यसपछि महिलाले प्राण त्याग्ने निर्णयमा पुगिन् ।

faridabad 3

मेघाका बुबाका अनुसार अचल अमेरिका बस्थे, उनले मेघालाई अमेरिका लगेर राख्ने सपना देखाएका थिए ।

faridabad 5

विवाहपछि अमेरिकामा कार किन्न भन्दै अचलले मेघासँग पैशा मागेका थिए । प्रहरीले अचललाई पक्राउ गरेको छ र कारवाहिलाई प्रक्रीया अधि बढाएको बताएको छ ।

मेघाका बुबाले अचललाई मृत्यूदण्डको माग गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?