काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापालाई कोरोना संक्रमण भएको छ ।
थापाले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफु दोस्रो पटक कोरोना संक्रमित भएको बताएका छन् । थापा यस अघि पनि कोरोना संक्रमित भएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली लगायत प्रधानमन्त्रीका सचिवाल र सुरक्षाकर्मी सबैलाई कोरोना परिक्षण गरिएकोमा थापालाई कोरोना पोजेटिभ देखिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया