२०७८,असार,४,शुक्रवार

स्वास्थ्य मन्त्रालयले भन्यो- ‘तत्काल ५० लाख डोज खोप किन्न सकिने अवस्था छैन’


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकार तत्काल खोप किन्न सक्ने अवस्थामा नभएको कारणबारे प्रष्ट पारेको छ ।

नेपाल कोरोना महामारीमा लढिरहेको र यस सन्दर्भमा तत्काल नेपालले ५० लाख मात्रा कोभिडशिल्ड खोप खरिद गर्न नसक्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आज एक विज्ञप्ति जारी गर्दै भने- ‘सेरम इन्सिटिच्युट इन्डियाले नेपाललाई खोप आपूती गर्नु आफ्नो प्राथमिकता रहेको तर सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुने बित्तिकै आपूर्ती गर्ने जानकारी दिएको छ थप ५० लाख मात्रा कोभिडशिल्ड खोप खरिद गर्ने अवस्था हाललाई रहेको छैन ।’

त्यस्तै कोरोना खोप खरिदमा भएको समाचारका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

 

प्रकाशित मिति: २०७८,बैशाख,२४,शुक्रवार १५:४८


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल क्रिकेट संघ ‘क्यान’ले २० खेलाडीलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि बोलाएको छ। ‘आईसीसी विश्व क्रिकेट लिग-२’ अन्तर्गत

काठमाडौं । निजामति सेवाको विशिष्ट सचिव पद खाली हुँदै गएको छ । लोकसेवा आयोगमा पदाधिकारी नियुक्त गर्न ढिलाई गर्दा यो

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले भूउपयोग नीतिलाई कडाइका साथ लागु गरेर खेतीयोग्य जमिन शहरीकरण हुनबाट रोक्नुपर्ने

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै

हजुर अब पत्रकार नै बन्नुस् !
 २०७८,असार,४,शुक्रवार १८:२५