घाँस काट्न गएकी करिस्माको शव भिरमा फेला

लोकपथ
169
Shares

काठमाडौं । बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन् । बाजुराको त्रिवेणी नगरपालिका-१ छतरा बस्ने २२ वर्षीया करिस्मा नेपाली सोही ठाउँस्थित सल्लेरी बनको भिरमा बिहीवार मृत अवस्थामा फेला परेकी हुन् ।

घरबाट घाँस काट्न भनी गएकी उनी अबेरसम्म घर नआएपश्चात खोजी गर्ने क्रममा उक्त भिरमा उनको शव फेला परेको हो

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?