२०७८,असार,४,शुक्रवार

घाँस काट्न गएकी करिस्माको शव भिरमा फेला


काठमाडौं । बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन् । बाजुराको त्रिवेणी नगरपालिका-१ छतरा बस्ने २२ वर्षीया करिस्मा नेपाली सोही ठाउँस्थित सल्लेरी बनको भिरमा बिहीवार मृत अवस्थामा फेला परेकी हुन् ।

घरबाट घाँस काट्न भनी गएकी उनी अबेरसम्म घर नआएपश्चात खोजी गर्ने क्रममा उक्त भिरमा उनको शव फेला परेको हो

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति: २०७८,बैशाख,२४,शुक्रवार १५:०८


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा कोरोनाका कारण थप ४४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८

काठमाडौं । पोखरा पर्यटन परिषद् आवद्ध सङ्घ संस्थाले कोरोना महामारीले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा देखिएको जनाउँदै यस क्षेत्रका अग्रपङ्क्तिमा

लमजुङ । लमजुङमा उत्पादन भएको बिजुलीले देश नै झिलिमिली भएपनि जिल्लाकै बासिन्दा भने मारमा रहेका छन् । जिल्लामा आधा दर्जनभन्दा

मनाङ । अविरल वर्षापछि आएको बाढी पहिरो पीडितको उद्दार गरिएको छ । मौसममा केही सुधार आएपछि शुक्रवार (आज) मनाङका विभिन्न