२०७८,श्रावण,१०,आईतवार

मोडलिङमा रमाउने सलिनाको फोटोसेसन

२०७८,बैशाख,२५,शनिवार १०:००


कक्षा ६ मा पढ्दा बालबालिकाको एउटा ब्यूटि प्याजेन्टमा सहभागी भए देखिनै सेलिना भुजेललाई मोडलिङको चस्का जागेको हो । स्कुले उमेरमा जागेको यो ईच्छालाई उनले एसइईको परिक्षा दिएपछि मात्र पुरा गर्न पाईन् ।


साइन्स बिषयमा प्लस टुको अध्ययन गरिरहेकी सलिनाले अहिले सम्म दर्जन भन्दा बढी पटक र्‍याप मोडलिङ गरिसकेकी छिन् । ईभेन्ट होस्ट र एंकरिङमा समेत रुची भएकी सलिनाले म्यागजिनहरुका लागि मात्र फोटोसुट गरेकी छिन् । भविष्यमा पढाई र मोडलिङलाई संगै लैजाने सोचाई बनाएकी सलिनाको डान्स गर्ने पनि हब्बी रहेको छ ।

तस्विरहरूः महेश प्रधान

प्रकाशित मिति: २०७८,बैशाख,२५,शनिवार १०:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दिल्ली । दिल्लीमा भोलिदेखि सिनेमा हलहरू खुल्ने भएका छन् । लामो समयको लकडाउनपछि अन्ततः दिल्ली प्रशासनले सिनेमा हलहरू खोल्ने निर्णय

काठमाडौं । बलिउड डान्सर नोरा फतेही आफ्नो डान्सका कारण सधै चर्चामा रहने गरेकी छिन् । बेला बेला सामाजिक सञ्जालमा उनले

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई प्रहरीले बोलाएर बयान लिएको छ । बयान दिने क्रममा शिल्पाले श्रीमान राज कुन्द्रा निर्दोष

काठमाडौं । बलिउड अभिनेत्री सारा अली खानको लेहेङ्गासहितको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । मनीष मल्होत्राको डिजाइनमा बनेको

ताजा समाचार