मोडलिङमा रमाउने सलिनाको फोटोसेसन

कक्षा ६ मा पढ्दा बालबालिकाको एउटा ब्यूटि प्याजेन्टमा सहभागी भए देखिनै सेलिना भुजेललाई मोडलिङको चस्का जागेको हो । स्कुले उमेरमा जागेको यो ईच्छालाई उनले एसइईको परिक्षा दिएपछि मात्र पुरा गर्न पाईन् ।


साइन्स बिषयमा प्लस टुको अध्ययन गरिरहेकी सलिनाले अहिले सम्म दर्जन भन्दा बढी पटक र्‍याप मोडलिङ गरिसकेकी छिन् । ईभेन्ट होस्ट र एंकरिङमा समेत रुची भएकी सलिनाले म्यागजिनहरुका लागि मात्र फोटोसुट गरेकी छिन् । भविष्यमा पढाई र मोडलिङलाई संगै लैजाने सोचाई बनाएकी सलिनाको डान्स गर्ने पनि हब्बी रहेको छ ।

तस्विरहरूः महेश प्रधान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?